विद्यालय भवनमा गाउँपालिका कार्यालय

मङ्सिर २५, काठमाडौँ – बैतडीको डिलाशैनी गाउँपालिका कार्यालयको आफ्नो भवन नहुँदा महादेव माविको भवनमा सञ्चालन हुदैं आएको छ । तस्वीरः विनोद सिंह विष्ट, रासस