घाममा बसाएर पठनपाठन

मङ्सिर २४, काठमाडौँ बैतडी–दार्चुलाको सीमा क्षेत्र शैल्यशिखर नगरपालिका–९ मा रहेको गोकुुलेश्वर माविका विद्यार्थीलाई घाममा बसाएर पठनपाठन गराइँदै । पछिल्लो समय चिसो बढ्दै गएको छ । तस्वीरः विनोद सिंह विष्ट, रासस