आज थप १०२४ जनालाई कोरोना संक्रमण प्रकाशित : २०७७ मंसिर २० गते १८:०५ मङ्सिर २०, काठमाण्डौँ – स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज थप १ हजार २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।