मंसिर ११, काठमाडौं – गायक निशान भट्टराईको आवाज रहेको गीत ‘तिमीलाई देखेपछि माया पलायो’सार्वजनिक भएको छ ।
सार्वजनिक गीतको भिडियो निर्देशन सुरेश दर्पण पोखरेलको रहेको छ ।
गीतको शब्द निल्कन्ठ सुवेदीले कोरेका हुन संगीत अर्जुन पोख्रेलको रहेको छ ।
गीतमा भरत. बी .सुवेदी र डा. सामेन श्रेष्ठ फिचर्ड छन् ।
भिडियोमा विनोद अधिकारीको छायाङ्कन, भरत रेग्मीको सम्पादन तथा कलर ग्रेडिंग र एमोस तामाङको एरेन्ज रहेको छ ।