काम छैन, माम छैन

काठमाडौ – कोरोनाका कारण हरेक पेशा व्यवसाय जस्तै सडकपेटीमा वसेर जुत्ता चप्पल सिलाउनेलाई पनि मर्का परेको छ । काठमाडौको नयाँ वानेश्वरमा चोकमा वस्ने यि व्याक्ति ग्राहक नआए पछि मोवाइल चलाउनमा व्यस्त भएका छन ।