मंसिर १, काठमाडौ – हरेक बुवा आमाको चहाना हुन्छ आफ्ना बच्चाहरुले छिट्टै धेरै कुराहरु सिकुन् । बच्चाको भाषाशैली राम्रो होस त्यसमाथी पनि अङग्रेजी भाषामा आफ्नो बाच्चाले बोलि दिए हामी निकै हर्षित हुने गर्छौ । बाच्चाहरुलाई छिट्टै धेरै कुराहरु सिक्न गाह्रो हुन सक्दछ । त्यसैले हामिले हाम्रो बालाबालिकाहरु सँग दैनिक जिवनका वोलिचालीमा अग्रेजी शब्द वा वाक्यहरु प्रयोग गरि बच्चाको भाषा सिकाईमा सहयोग गर्न सक्छौ । यस अभ्यासले बाच्चहरुलाई सरल र सजिलो तरिकाले अङग्रेजी भाषाको ज्ञान हुन्छ । आउनुहोस जानि राखौं केहि अङग्रेजी वाक्यहरु जस्ले वच्चालाई अंग्रेजी सिक्न सहयोग हुनेछ ।
जानि राखौं केहि अङग्रेजी वाक्यहरु
- wake up early in the morning.
- Don’t tear the page.
- Don’t make the faces.
- Please keep quiet.
- Its time to take a bath.
Get ready for school.
- You will be late for school.
- Hurry up, your bus is going to arrive.
- Go slow, please don’t push.
- Please don’t repeat it again.
- Please don’t trouble me.
- Please try to understand what I am saying.
- Thing before you speak.
- Can you not sit quietly at one place.
- Do your work on your own.
- Get ready soon.
- Don’t let anyone come.
- Do not drop the peels on the floor.
- Not even a little.
- Please concentrate on your study.
- Rinse your mouth.
- Your socks are stinking .
- Don’t dig your nose.
- please don’t disturb others.
- Do not rub your eyes.
- Wear warm clothes, otherwise you will suffer from cold.
- Wash your hands properly before and after having food.
- Please go to your bed on time