पछिल्ला २४ घण्टामा १ हजार ४७७ कोरोना संक्रमित थपिए

कात्तिक ३०, काठमाडौँ  – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज थप १ हजार ४ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

योसँगै २ हजार ७ सय ९८ जना निको भएका छन् ।