काठमाडौ – वाँदरका धेरै प्रजाती छन । लङ्गुर सेम्नोपिथेकस प्रजाति अन्तर्गत पर्ने स्तनधारी जनावर हो। यो मुख्यतया दक्षीण एसियामा पाईने गर्छ। मुख्यतया जंगली क्षेत्रमा बसोबास गर्ने लङ्गुरहरू सहरी क्षेत्रमा पनि पाईने गर्छन। बर्दिया राष्ट्रिय निकुञ्जमा देखिएको यो लङ्गुर ।
बर्दिया राष्ट्रिय निकुञ्जमा देखिएको यो लङ्गुर ।
