असार २८, काठमाडौं – पछिल्लो समय काठमाडौं महानगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
मंगलबार मात्रै उपत्यकामा एक हजार ७४६ जनामा संक्रमण देखिएको छ। काठमाडौं उपत्यकाका तीन वटा जिल्ला, काठमाडौं, भक्तपुर र ललितपुरमा ३२ हजार ६ सय तीन जनामा संक्रमण पुष्टि भइसकेको छ।
यसमध्ये काठमाडौं महानगरपालिकामा मात्रै १५ हजार ५५३ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौंं महानगरका वडा अन्र्तगत यस्तो छ विवरण
स्रोत काठमाडौं महानगरपालिका