सदुूरपश्चिम प्रदेशमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस संगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ७,८८९ पुगेको छ ।
प्रदेश अन्र्तगत सामाजिक बिकास मन्त्रालयका अनुसार उत्त संख्या शुक्रबार साझ सम्मको हो ।
त्यस्तै प्रदेशमा हालसम्म ६७३१ डिस्चार्ज भएका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार सक्रिय संक्रमितको संख्या ११४० रहेको छ ।