असोज २२, काठमाडौ – स्वास्थ्य ताथ जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् ।
यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।