असोज २१, काठमाडौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालायको पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४२०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् ।