असोज १४, काठमाडौ – मोरङ जहदा ५ स्थितमा बस्ने ५९ बर्षीय साधुर महतोको नहरमा डुबेर मृत्यु भएको छ । मंगलवार साँझ साढे ६ बजे स्थानीय नहरको पानीमा डुवेर महतोको मृत्यु भएको हो । घटना सम्बन्धमा अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पानीमा डुबेर एकको मृत्यु
