असोज १३, काठमाडौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १५१३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौ उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् ।
आज १५१३ मा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ९३४ जना
