सोमबार थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि प्रकाशित : २०७७ असोज १२ गते १६:३४ असोज १२, काठमाडौ – पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।