लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट सञ्चालनमा आउने प्रकाशित : २०७७ भदौ २९ गते २१:२५ भदौं २९, काठमाडौं- लामो दुरीका यातायात र आन्तरिक उडान असोज ५ गतेबाट सञ्चालनमा आउने भएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले असोज ५ गतेबाट लामो दुरीको यातायात र आन्तरिक हवाई उडान खुल्ला गर्ने निर्णय गरेको हो ।