भदौं २३, काठमाडौं देशभर मंगलबार थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणको आधारमा थप ९०२ लाई संक्रमण पुष्टि भएको हो ।
यस सँगै देशभर संक्रमित हुनेको संख्या ४८ हजार १३८ पुगेको छ।