भदौं २३, एजेन्सी – रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप ’स्पुतनिक(५’को भारतमा पनि परिक्षण हुने भएको छ ।
खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरूले जनाएका छन् ।
खोपको भारत बाहेक साउदी अरब, युनाइटेड अरब इमरेट्स् (युएई), फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो ।
यो परीक्षणको नतिजा आगामी अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित अधिकारीहरूले जनाएका छन्