भदौं २०, काठमाडौं – नायिका स्वेता खड्काले चलचित्रमा देखिनेभएकी छन् ।
निर्देशक यम थापाको लेखन तथा निर्देशनमा बन्ने नयां चलचित्रमा अनुबन्धिक भइसकेकी छन् ।
चलचित्रमा उनी आमाको भुमिकामा देखिने बताइएको छ । उनी अभिनित चलचित्र ‘कान्छी ’ दुईबर्ष अघि प्रर्दशनमा आएको थियो ।
दुई बर्ष पछि स्वेता फेरि पर्दामा देखिने भएकी छन्