भदौं १२, काठमाडौं – उपत्यकामा आज थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको छ ।
बिगत २४ घण्टामा देशभर ९२७ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए । नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।