भदौं ११, काठमाडौ – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन लागु भयो ।
झण्डै ४ महिना लकडाउन झेलेका नागरिकले यतिबेला भने उपत्यकामा निशेधाज्ञा खेपीरहेका छन् ।
निशेधाज्ञाका कारण मानिसहरु घरमै बसेका छन्। बजार देखि सडक सुनसान छन् ।
सवारीका कारण ब्यस्त सडकहरु यतिबेला भने खालि छन् ।
हेरौ केही तस्बीर