भादौ ९, काठमाडौ- सुनन पियारी बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । सङ्गीतकार वसन्त सापकोटा र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले यस गीतमा आवाज दिएका छन । यस गीतका शब्दकार तथा सङ्गीतकार समेत वसन्त सापकोटा नै रहेका छन । सार्वजनिक गीतको भिडियोमा मोडेल सृष्टि खड्का , सुधीर श्रेष्ठ र सुजाता पाण्डेले अभिनय रहेको छ । भिडीयोलाई निर्देशन तथा सम्पादन निसान कश्यपले गरेका हुन् ।
सुनन पियारी बोलको गीत सोमबार सार्वजनिक(भिडियो)
