भदौ ६, काठमाडौं – पत्रकार अमरराज नहर्की ‘बिरानो देश’ लिएर आएका छन् ।
नहर्कीको शब्दमा नवराज थापाको आवाज र संगीत रहेको छ ।
गीतको म्युजिक भिडियोलाई समुन्द्र पौडेलले निर्देशन गरेका छन् ।
भिडियोमा सुदीप पौडेल र पुजा केसीको अभिनय रहेको छ ।