भदौं १, काठमाडौं – कोरोना संक्रमणबाट थप ३ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवत्ता जागेश्वरगौतमले बताए ।
गौतमले नियमित पत्रकार सम्मेलनमा बताउदै मृतकको बिवरण दिएका छन् ।
मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौँकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष उनले जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।