बर्दियाका दुई बैंक सिल प्रकाशित : २०७७ साउन २९ गते १७:३२ साउन २९, काठमाडौ – बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बंैक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बंैक लिमिटेड सिल गरिएको छ । कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।