साउन १७, काठमाडौं –मेलिना राई र पदम राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
‘सख्खर चिनी’ बोलको गीतमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड भएका छन् ।
गीतमा डिपी खनालको शब्द भिडियोलाई बिस्टले निर्देशन गरेका हुन् भने सुबोल थापाले कोरियोग्राफी गरेका हुन् ।