साउन ६, काठमाण्डौँ – नेपाल दलित विद्यार्थी संघ कैलालीले ३८औं विपी स्मृति दिवसका अवसरमा आयोजित सरसफाइ कार्यक्रमका क्रममा सहभागी भइ सरसफाइ गर्दै सुदूरपश्चिम प्रदेशसभाका सदस्य टेकबहादुर रैका, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलगायत । तस्वीर : तिलकराज ओझा, रासस
सडक सरसफाइ
