असार ३१, काठमाडौ – सेवाग्राहीबाट रु नौ लाख ३४ हजार घुस लिएको अभियोगमा मङ्गलबार जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई नियन्त्रणमा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयको टोली । तस्वीर : केदार मगर/रासस
घुस लिएको अभियोगमा नियन्त्रण
