असार ३०, काठमाण्डौँँ – बैतडीको सतबाँझमा स्वचालित मौसम उपकरणहरु जडान गरी पूर्वसूचना प्रणालीको स्थापना गरीएको छ । सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रमा कृषि विकास निर्देशनालय डोटीको सहयोगमा जडान गरिएको हो । तस्वीर : विनोद सिंह विष्ट, रासस
बैतडीमा स्वचालित मौसम केन्द्र स्थापना
![](https://www.emailkhabar.com/wp-content/uploads/2020/07/BSB-Baitadi-SuchanaUpkaran-752x440.jpg)