असार २७, काठमाडौं – नेपालमा आज ७० जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ७० संक्रमित थपिएको जानकारी दिएका हुन् ।
योसँगै संक्रमितको कूल संख्या १६ हजार ७१९ पुगेको छ