असार ५, काठमाडौं – नेपालमा आज थप ४२६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणको आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।
हालसम्म संक्रमितहरुको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।