असार ४ काठमाडौं – काठमाडौं नेपालमा आज थप ६ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणको आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।
यो संगै नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।