असार १,काठमाडौँ – बैतडीको सुर्नया गाउँपालिकाले लकडाउनको बेला दीर्घरोगीको घरमै निःशुल्क औषधि वितरण गरेको छ । लकडाउनका कारण औषधि लिन असहज हुने भएकाले घरमै औषधि वितरण गरिएको हो । अडियो रिपोर्ट, रात्रि सेवा, विनोद सिंह विष्ट ।रासस
निःशुल्क औषधि वितरण (अडियो रिपोर्ट)
