जेठ ३१, काठमाडौं – गायक भूपु पाण्डेको ‘छोटो छ जीन्दगी’ बोलको गीत सार्वजनिक गरेका छन् ।
नारायण नेपालीको शब्द रहेको गीतमा संगीत तथा स्वर भूपु पाण्डे र मेलिना मैनालीको रहेको छ ।
गायक भूपु र उषाको अभिनय रहेको म्युजिक भिडियोको कथा, कन्सेप्ट तथा निर्माण गायक स्वयम्को रहेको छ भने सागरबाबु भट्टको डेब्यु निर्देशन रहेको छ।
योगेश दहालले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन तथा श्याम कुँवरले रंग सम्पादन गरेका हुन् ।