समुद्री सतहबाट चार हजार ५०० मिटरको उचाइमा रहेको हिमाली जिल्ला मनाङ, मुस्ताङ, डोल्पा र जुम्ला जोड्ने सडकमा जीप । आव २०७६÷०७७ मा यस सडकखण्डलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु पाँच करोड बजेट विनियोजन गरिएको छ । तस्वीरः निरज थकाली÷रासस
डोल्पा जोड्ने सडक
