बैशाख २९, काठमाडौं – कपिलबस्तु, रुपन्देहीका, बर्दियाका मा गरि थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हरु मध्येमा कपिलवस्तुका ६ जना, रुपन्देहीका ६ र बर्दियाका १ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ ।।