सुनसान स्वयम्भू मंदिर परिसर प्रकाशित : २०७७ वैशाख १८ गते ११:४९ वैशाख १८, काठमाडौ -दिनहु मानिसको घुइचो लाग्ने यो मंदिर अहिले सुनसान छ । लकडाउनको वेलामा स्वयम्भु मन्दिरमा खिचिएका यि चार तस्विरहरु हेर्नुहोस । तस्विर- लालकाजी गुरुङ