फलफूल किन्दै विदेशी प्रकाशित : २०७७ वैशाख ४ गते १९:३६ पोखराको हल्नचोकमा फलफूल किन्दै विदेशी । लकडाउनका कारण अहिले बिहान र बेलुका केही पसल खुलेका छ्न। तस्वीरः राधिका कँडेल, रासस