धर्म प्रकाशित : २०७६ चैत २१ गते २१:४४ प्रकाश सायमी समयको एउटा तस्बिर हुँ कोही ढोग्छन् र पुज्छन् कोहि कुल्चेर हिंडछन् । सत्यका एक रुप हुँ कोही स्विकार्छन् कोही स्विर्कादैनन् । कोही बाच्न पनि कोही मर्न पनि मात्र मेरो स्पर्श खोनिरहन्छन् ।