माघ २१, एजेन्सी – स्विडेनका दुई जना सांसदले जलवायु परिवर्तनलाई लिएर लड्ने आफ्नै देशकी १७ वर्षीया अभियन्ता ग्रेटा थनबर्गलाई सन् २०२० को नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका छन् ।
लेफ्ट पार्टीका सदस्य जेन्स होम र हकन सवेन्नलिङले सोमबार भने, ‘थनबर्गले जलवायु सङ्कट उत्सर्जनलाई कम गर्न राजनीतिज्ञको आँखा खोल्न र पेरिस सम्झौताको पालना गर्न कठोर मेहनत गरेकी छिन,जुन कदम शान्तिको लागि पहल हो ।’
विद्यार्थीहरुलाई प्रदर्शनमा उपस्थित हुन प्रेरित गरिन् । अहिले उनको यो आन्दोलन स्विडेन बाहिर युरोपको अन्य देशमा पनि पुगिसकेको छ ।
साथै उनले भविष्यको आन्दोलनका लागि ई–फ्राइडे को स्थापना गरिन्, जसले अन्य मानिसलाई पनि प्रेरित र्गयो ।