माघ ८ , काठमाडौं –बुधबार देशभरिकै मौसम सफा हुने मौसमविद्ले बताएका छन् ।
मौसमबिद्का अनुसार अनुसार अबको तीन दिन कतै पनि पानी र हिउँ पर्ने सम्भावना छैन ।
बुधबार बिहान १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको तापक्रम दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ ।