पुस ७, काठमाडौं –तोरीको तेल खासगरी भारत, रोम र ग्रिसमा हजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटीन, भिटामिन र मिनरल पाइदैन। तरकारीको महत्वपूूर्ण स्रोत भएकाले यो तेल फाक्ष्दाजनक हुन्छ ।
यस्ता छन् फाइदाहरु
मश्तिष्कको कार्यक्षमता बढाउँछ।
दाँत सेतो बनाउँछ र दाँतसम्बन्धी समस्या हटाउँछ।
छाला स्वस्थ बनाउन मद्दत गर्छ।
शरीरका काला धब्बा हटाउँछ।
प्राकृतिक सनस्क्रीनको काम गर्छ।
छाला सुख्खा हुन दिँदैंन र संक्रमणबाट जोगाउँछ।
कपाल झर्नबाट जोगाउँछ, सुख्खा हुुन दिँदैन।