कात्तिक २०, काठमाडौं – एएफसी यू–१९ छनोट च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा युएईसंग प्रतिस्पर्धा गर्दैछ ।
ईरानमा आज (बुधबार) सुरु हुने प्रतियोगितामा नेपालले समुह चरणको पहिलो खेलमा युएईसंग खेल्न लागेको हो ।
खेल तेहरानस्थित पीएएस मैदानमा नेपाली अनुसार साँझ ५ बजे सुरु हुनेछ ।