कात्तिक १७, काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले टोखा नगरपालिकामा २ शाखाहरूको शुभारम्भ गरेको छ ।
यस शाखाहरूको सञ्चालनपछि बैंकको शाखा कार्यालय संख्या ९९ पुगेको छ । बैंकका सञ्चालक नरेन्द्र बज्राचार्यले ग्राण्डी शाखा र सञ्चालक मनोज पौडेलले बानियाँटार शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।
यि शाखा संगै बैकका ९९ शाखा पुगेका छन् ।