भदौ, २४ काठमाडौं– उपत्यकामा आजबाट इन्द्रजात्रा सुरु भएको छ । बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजाताको सुरुवात गरिएको छ ।
यो लिंगो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरू भएको मानिन्छ । एक सातासम्म चल्ने यो जात्राको सरुवातमा बसन्तपुरमा देखिएका तस्बीरहरु