केन्द्रीय सरकारमै ७ हजार कर्मचारी अभाव

भदौ ११,काठमाडौं– केन्द्रीय सरकारका विभिन्न मन्त्रालय तथा निकायमा लामो समयदेखि झण्डै ७ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको छ ।
केन्द्रीय सरकारमै त्यति धेरै कर्मचारी अभाव हुँदा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलृ पदपूर्ति प्रक्रिया भने थालेको छैन ।
कर्मचारी अभाव हुँदा नीति निर्माण तहदेखि सेवा प्रवाहसम्ममा गम्भीर समस्या परिरहेको अधिकारीहरुले बताएका छन् ।

यो खबर आजको राधाजनी दैनिकमा प्रकाशित भएको छ ।