भदौं ५,काठमाडौं — नेपाल(भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका एस. जयशंकर आजै स्वदेश फर्किेने भएका छन् ।
बुधबार काठमाडौं आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।
आज उनले राष्ट्रपति बिद्यादेबी भण्डारीसंग भेटबार्ता पछि दिउँसो ३ बजे स्वदेश फर्किने कार्यक्रम छ ।