भदौं ३,काठमाडौं — राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत अवस्थामा भेटिएका छन् ।
आयोगमा कार्यरत नायव सुब्बा बच्चु केसी सिंहदरबारस्थित कार्यालयको अनुगमन हलमा लडिरहेको अवस्थामा भेटिएको नाम नखुलाउने सर्तमा उनका एक सहकर्मीले बताएकी छन् ।
उनका सहकर्मीका अनुशार अहिले प्रहरीले आवश्यक छानबिन गरिरहेका छ । उनले इमेलखवर संग भनिन् ‘ उनको लास नजिकै बिषादीको बटा समेत भेटिएको छ ,बच्चुले विष सेवन गरेर आत्महत्या गरेको आशंका छ । ’