साउन १२,काठमाडौं —धादिङ जिल्लाको गजुरी गाउँपालिकामा दुर्घटना हुदा २ जना घाइते भएका छन् ।
पृश्वीलोकमार्गमा खानीखोलाबाट गजुरी तर्फ आउँदै गरेको बा५३प ७९२९ नं.को मोटरसाईकल अनियन्त्रित भई पल्टिदा चालक र पछाडी सवार दुबै जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा ३७ को टेक बहादुर आलेमगर र ३५ बर्षिय सन्तोष बहादुर राई भएको प्रहरीले बताएको छ । घाइतहरुको गजुरी अस्पतालमा उपचार भईरहेको र उनिहरु माथि थप अनुसन्धान भएको प्रहरीले बताएको छ ।
धादिङमा सवारी दुर्घटनामा परि २ जना घाईते
