साउन ९, काठमाडौं — प्रतिनिधि सभाका सांसदहरुले एक दिनको तलब प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा जम्मा गरेर बाढीपहिरो पीडितको राहत तथा उद्दारमा खर्च गर्न सहमति भएको छ ।
हाल प्रतिनिधिसभाका सांसदको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ रहेको छ। सभामुखको मासिक तलब ६७ हजार ३ सय २०, विपक्षी दलको नेता, उपसभामुख प्रमुख सतेचक र समिति सभापतिहरुको तलब ६० हजार ९ सय ७० र सचेकतको तलब ५७ हजार ७ सय ८० रुपैयाँ रहेको छ।
बाढीपहिरो पीडितको राहत तथा उद्धारका लागि सांसदको एक दिनको तलब दिइने
